अख्तियार प्रमुख राईको घर पनि जल्यो

barunnews.com

भदौ २५

काठमाडौं । जेन–जी प्रदर्शनकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईको घर जलाएका छन् । जेन–जी प्रदर्शनकारीहरुले घट्टेकुलोस्थित राइको घरमा आगजनी गरेका हुन् । आगजनीबाट राईको घर जेलेर पूर्ण रुपमा क्षति भएको छ । 

स्रोत ः रिर्पाट नेपाल । 

प्रतिक्रिया